जनकपुर स्थित रा. रा. बहुमुखी क्याम्पसमा फेरि तालाबन्दी | क्याम्पसमा बार-बार तालाबन्दी भएको हुनाले विद्यार्थीहरुको पढाई र भविस्य मर्कामा परेको देखिन्छन | सधैको झै कहिले शिझक सङ्गठन त कहिले कर्मचारी सङठन , यस्तै चल्दै छ रा रा बहुमुखी क्याम्पसको चालभाज | क्याम्पस प्रमुख कान मा तेल हालेर सुतेको देखिन्छन |
क्याम्पसको सहायक प्रमुखको भनाइ यस्तो छान | पूरा विडियो हेर्नुस|
0 comments:
Post a Comment