रौतहटमा बाढी पिडितको एक दर्जन भन्दा बढी निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।बुधबार रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिका स्थित बरहर्वा स्थितमा निर्माण भएको घरको उद्घाटन भएको हो ।
१३ घर मध्य अधिकान्शको निर्माण कार्यको सम्पन्न भए पछि उद्घाटन पश्चात बाढी पिडितहरुलाई घर हस्तान्तरण गरिएको छ । निर्मित घर पाए पछि बाढी पिडित परिवार्जन अति नै खुशी भएका छन ।

(दीपेन्द्र झा)
No comments:
Post a Comment