Pages

पेज

Thursday, 12 April 2018

Save Umesh Yadav Madheshi, Nepali उमेश यादव ले साउदी को जेलमा जीवन को भि...

बिगत १२ साल देखि  उमेश यादब सऊदी जेलमा ज्यान हत्या को अभियोगमा सजा काट्दै आएको छ। उमेश यादब मधेशी मूलको नेपाली नागरिक हो। उमेश यादब को पीडाको कहानी आजकल फेसबुक र यूट्यूब जस्ता सामाजिक संजाल मा  देख्न सकिन्छ।
उमेश यादब ले सऊदी को जेल मा बिगत १२ साल देखि एउटा पाकिस्तानी नागरिक को हत्याको अभियोगमा जेल काट्दै आएको छ।
सामाजिक संजाल मार्फ़त देशका  विविन्ना कलाकार तथा  जनताहरु उमेश यादबको रिहाई को कामना गर्दै छन। विशेष जानकारी को लागि  यो वीडियो हेर्नु होश। 

No comments:

Post a Comment