Pages

पेज

Wednesday, 5 December 2018

Public Debt Management सार्बजनिक ऋण ब्यबस्थापन

Public Debt Management सार्बजनिक ऋण ब्यबस्थापन 
Public Debt Management refers to the loans raised by the government from within or outside the country.
Every Government has to borrow when it's expenditure exceeds it's revenue. The borrowing and taking its loan by government is known as public debt.
सरकारले देशभित्र अथवा बाहिरबाट प्राप्त गर्ने ऋणलाई सार्वजनिक ऋण ऋण भनिन्छ। यो सरकारको लागि आयस्रोत हो।

Purpose/Need of Public Debt सार्वजनिक ऋणको जरुरी /उदेस्य 
- Defict Budget [बजेट घटा पूरा गर्न ]
- Finance war[वित्तीय मंदिको सामना गैर्न ]
- Economic Development[ आर्थिक विकाश ]
- Natural Clamities[ प्राकृतिक प्रकोप ]
- To invest in Production sector[उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ]
- To control Inflation[ मुद्रास्फीति नियंत्रण गर्न ]


Defict Budget

सरकार सार्वजनिक ऋण बजेट घाटा पूरा गर्नको लागि लिन्छन। यसमा ठूला खर्चहरु जस्तै : बाढ़ि ,महामारी आदि जस्ता कुराको नियंत्रण गर्ने ऋण पर्दछन। 


Finance war

Modern war are very costly they cannot be financed unwarily through taxation thus public debt is necessary. आधुनिक वित्तीय लड़ाई धेरै महंगो हुन्छन्।  यसलाई मात्र करले पूरा गर्न सक्दैन त्यसैले वित्तीय लड़ाई खेप्न सार्वजनिक ऋणको जरुरी छ।


Economic Development 

Economic development include the development of industry, transport,education, communication etc. To develop these things there is need of public debt. आर्थिक विकाशलाई निरंतरता दिनको लागि ,पूरा गर्नको लागि सार्वजनिक ऋण लिने गरिन्छ। यसमा औधोगिक विकाश ,यातायात ,शिक्षा ,सन्चार आदि जस्ता कुराहरु पर्छन। 


Natural Clamities

The natural clamities like flood,earthquick,wind,landslide etc. are also the causes of public debt. To reduce and get rid from these factors public debt is important. प्राकृतिक प्रकोप जस्तै : बाढ़ि ,बताश ,भूकंप , भूक्षय आदि जस्ता घटनालाई वा घटनाबाट पीड़ित क्षेत्रको उद्धारका लागि सार्वजनिक ऋणको आवश्यक पर्छ। 


To Invest in Production sector

To increase the efficiency of the production sectors like, transports,electricity,tourism etc. The debt rise by the government is required. उत्पादनमूलक क्षेत्र जस्तै यातायात ,विधुत ,पर्यटन आदि जस्ता क्षेत्रको विकाश को लागि सार्वजनिक ऋणको आवश्यक पर्दछ। 


To Control Inflation

Inflation is a one of the serious disease for the developing country like nepal. To control such disease, to control the rise in price of goods and services public debt is needed. विकाशमूलक देश जस्तै नेपाललाई मुद्रास्फीति जस्तो समस्याले घेरेको देख्न सकिन्छ। मुद्रास्फीतिले देशमा अस्थिरता समेत ल्याउँछ। वस्तु तथा सेवाको अनावस्यक मूल्यबृद्धिलाई रोक्नको लागि सार्वजनिक ऋण लिने गरिन्छ। 



















No comments:

Post a Comment