Pages

पेज

Sunday, 3 May 2020

मधेसी मसिहा श्री "बद्रीनाथ झा"

देश होस वा बिदेश जहाँ रहेनि पीडित को साथी बन्ने काम,वहाँ हुन आदरणीय बद्री नाथ झा,कतार मा बग्लै नाम काम बाट सम्मान कमाउन सफल र विभिन्न संस्था बाट सम्मानित भएको ब्यक्ति १०० मधेसी हिरो बाट समेत सम्मान पाई सकेको ब्यक्ति हुन।कोरोना को त्रास मा पनि वहाँ र वहाँ को संस्था अर्थ क्लिन ग्रीन फाउन्डेसन द्वरा पीडित गरीब आम जनता लाई बिहान बेलुका निसुलक भोजन को ब्यबस्थापन गर्दै आइ रहेको छ भने केही हप्ता पुर्व एक वृद्ध महिला लाई समेत 
वहाँ को प्रयास मा खाधान्न तथा आर्थिक सहयोग जुटाएका 
छन।
एस्ता हिरो रहे सम्म दिन दुखी कोइ भुखा रहदैन्न।
आदरणीय दाइ तपाईं को नाम जति लेखेनी कमै होला।
श्रोत: फसेबूक पोस्ट
@संजीत मिश्रा
Please share this post to spread humanity

No comments:

Post a Comment