Pages

पेज

Friday, 24 November 2017

जनकपुर स्थित रा. रा. बहुमुखी क्याम्पसमा फेरि तालाबन्दी

जनकपुर स्थित  रा. रा. बहुमुखी क्याम्पसमा फेरि तालाबन्दी | क्याम्पसमा  बार-बार तालाबन्दी भएको हुनाले विद्यार्थीहरुको पढाई  र भविस्य मर्कामा परेको देखिन्छन | सधैको झै  कहिले शिझक सङ्गठन त कहिले कर्मचारी सङठन , यस्तै चल्दै छ रा रा बहुमुखी क्याम्पसको चालभाज |   क्याम्पस प्रमुख कान मा तेल हालेर सुतेको देखिन्छन | 


क्याम्पसको सहायक प्रमुखको भनाइ यस्तो छान | पूरा विडियो हेर्नुस| 

No comments:

Post a Comment