भारतले मिचेको सिमाना

भारतले मिचेको सिमाना के जायज हो ? हैन भने यो पनि सोचौ त , कैलास मनसरोवर को सिमाना पनि खोजौ , धतुरे नेताकार्यकर्ता जस्ता नगरौ । नेपालको एक एक इन्च पनि नेपाल र नेपाली को लागि हुन पर्छ नत्र यिनी दुबै भुस तिघ्रेहरु लाई तह लगाउन तेस्रो शक्तिको प्रयोग हुन बेर लाग्दैन , अब संयुक्त रास्त्र संघ को बेस स्टेसन नै आवश्यकता होत ? जनता जान्न चाहन्छन ।
भारत र चीन को बिरुद्द हामी बोल्न सकेनौ को मतलब यो होइन हामी कमजोर छौ । तिम्रो बाजेलाई सोध बृटिस पनि किन हाम्रो जमिन छुन मा डराउथ्यो , आजको कस्को आदेशमा सिमाना मिच्यौ , जवाफ त दिनै पर्छ ।
नत चिनको बुहारीलाई दिएको दाइजो हो नेपाल , नत भारतका छोराछोरी को बिर्ता नै हो नेपाल, नेपाल दुई ढुङ्गा बिचको तरुल पनि होइन नत डाइनामाइट हो , योत दुबै देशको पुल हो , दिमागमा किरा नै पर्या छ कि कसो नत्र हाम्रो दिमागमा अडचन आयो भने हामी दुवैलाई अपठ्यारो पार्न सक्छौ ,होसियार दलालहरु हो ।
प्रयोग गर तर हाम्रो अस्तितब नै खतरामा पर्ने गरि दुरुपयोग नगर्न सबैलाई हार्दिक अनुरोध र चेतावनी दिन चाहन्छु। मेरो देश कसैको वाउको पेवा होइन ,जस्ले चायो तेहि कित्ता काट गर्यो , काट्टो खाएर डकार किन गर्नु । भुस तिग्रे , नेपाली माटोको गडेउला र खुम्राहरु , बिसादी प्रयोग गर्न बाध्य नतुलाउ । म यदुबन्सि युद्धको प्रारुप देख्न चाहन्न , सर्वे भवन्तु सुखिन ।

Article,
रामराजा श्रेष्ठ
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Budget of Nepal for fiscal year 2077/2078

Budget size                14 kharb 74 arab 64 crore  Capital expenditure     3 kharb 52 arba 91 crore     64.4% Current expenditure    9 kh...