Pages

पेज

Wednesday, 13 May 2020

आज कलमले

आज कलमले पनि साथ दिदैन भन्छन
मैले लेखेको लेखको भाग मिल्दैन भन्छन
शायद यहीं भएर होला
आज नियति,संगति र मनले 
पनि साथ दिदैन भन्छन
हे प्रभु!
के मेरो आकांग्क्षा,इक्षा र मनको अधुरोपन
सपना,विपना र एक्लोपन अधुरो हुन्छ ?
मैले तिमि प्रति दिएको,देखाएको र दर्शाएको
मान,सम्मान र स्वाभिमान अपुरो हुन्छ ?
तिमीले नदिएको जवाफ ,
मनमा बार-बार प्रश्न गर्छन 
यो समाज़ यो सभ्यता तिमीलाई असत्य भन्छन
शायद यहीं भएर होला,
आज विस्वास अंधविश्वासको साथी बनी 
घुम्दैछ भन्छन.....
           
                            ✍️©अभिजीत आनंद












No comments:

Post a Comment