Pages

पेज

Wednesday, 6 May 2020

नेपालको बैंक तथा वित्तिय संस्थाहरु कोरोना राहत सरकारलाई किन जनतालाई दिंदा हुन्छ नि।

अहिले त बैंक तथा वितीय संस्थाहरु सरकारको राहत कोशमा धमाधम करोड़ों करोड़ रुपिया दान गर्दै छन।मात्र बैंक तथा वित्तिय संस्थाहरु नभएर अन्य धेरै संस्था तथा संस्थानहरू द्वारा सरकारको राहत कोशमा पैसा जम्मा गर्दै छन।
हुन त सरकारको भनाई अनुसार राहत हरेक ठाउँमा पुगिसकेको छ,तथापि राहत त परै जाओस यहाँ त राहत भनेको के हो जनतालाई थाहा छैन। आखिर सबै पैसा कहाँ गयो त ?यो प्रश्न को जवाफ अझै आउन बाक़ी छ।
हुन त यदि बैंक तथा वितीय संस्थाहरु अहिले राहत सरकार को राहत कोशमा न दिएर आफ्नो आफ्नो ब्रांचमा भएको एरियाको कर्मचारी हरुद्वारा पीडितरुलाई डायरेक्ट बाड़ेपछि कमसेकम जनतालाई थाहा त हुन्थ्यो होला की कुन बैंक वा निकाय बास्तब मा दुख मा साथ दिएका छन। यस्तो यदि गरीदिएको भये ग्राहक र बैंक बीच राम्रो संबंध बन्थ्यो होला



कृपया यो पोस्टलाई सके सम्म शेयर गरीदिनु होला।धन्यवाद।

No comments:

Post a Comment