लोकप्रिय गान्धिवादी नेता डा. सि.के. राउतलाई ६१ दिनको हिरासत पछि जिल्ला कारागार चलान, स्वास्थ्य उपचार समेत गराउन दिईएन।
मंसिर २७, रौतहट, नेपालमा बस्ने मधेशी समुदायको हक–अधिकारका लागि शान्तिपूर्ण सघर्ष गर्दै आएका गान्धिवादी नेता डा.सि.के.राउत(पि.एच.डि., क्यामब्रिज) लाई ६१ दिनसम्म गैर–न्यायिक, गैर–संवैधानिक, गैर–कानुनी एवं गैर–लोकतान्त्रिक हिरासतमा राखि २०७५ मंसिर २०(६ दिसंबर २०१८) गते कारागार चलान गरिएको प्रति हामि ध्यानाकर्षण गराउन चाहन्छौं । २०७५ असोज २१ (७ अक्टोबर २०१८) गतेका दिन नियमित तारिखका लागि जिल्ला अदालत रौतहट पुगेका डा.राउतलाई ४ वर्षकी छोरी रेबति सहित पक्राउ पुर्जी बिनानै गैर–कानुनी तरिकाले अदालत परिसर भित्रैबाट नियन्त्रणमा लिईएको थियो । अदालत बाहिर केहि समर्थकहरुले “स्वतन्त्र मधेश जिन्दाबाद” नारा लगाएकै आधारमा मुलुकी अपराध संहिता ऐन २०७४ धारा ४९(१) बमोजिम, डा.राउत सहित थप ४ जनामाथि (मुद्दा नं. २०७५-C१-०१०४) राज्य बिरुद्धको संगठित अपराधको मुद्दा चलाइयो । अदालतमा पेश गरिएको प्रमाणहरुमा समेत नाराबाजीमा उहाँको संलग्नता प्रमाणित भएन । डा. राउतसंगै नाराबाजीमा संलग्नता जनाएकोमा गिरफतार गरिएका ४ जना समर्थकलाई साधारण तारिखमा रिहा गरियो भने कुनैपनि नाराबाजि नगरेका डा.राउतलाई बदनियत तरिकाले प्रताडित गर्न कारागार पठाइयो ।
बिगत एक वर्षभन्दा बढि समयसम्म नवालपरासि नगएका डा. राउतलाई नवलपरासि र धनुषा जिल्लामा समेत राजद्रोहको मुद्दा लगाई पक्राउ पूर्जि जारि गरियो ताकि डा.राउतलाई कैंदमै राखिराख्न सकियोस् ।
राज्य विरुद्धको अपराध भनि यस्ता ११ मुद्दाहरु केवल बोलेको लेखेको आधारमा सन् २०१४* देखिनै दर्ता गर्दै आएका छन् जसमा प्राय: जसोमा कुनै पनि किसिमको डा.राउतको संलग्नता बिनानै, नाम मात्र संलग्न गरिएको छ । यसबाहेक दर्जनौं पटक गैरन्यायिक तवरले डा.राउतलाई पक्रदै छाडदै आएको छ साथै डा.राउत बस्ने घरलाई बिगत तिन वर्षदेखि २४सै घण्टा निगरानिमा राखि घरमैं अघोषित कैदी बनाईराखिएको छ । लगाईएका ११ मुद्दा मध्ये, ५ राजद्रोहको मुद्दामा विषेश अदालतले नै सफाई दिईसकेको छ । सर्वोच्च अदालतले समेत २०७२ माघ ३(१७ जनवरी २०१६, मुद्दा नं. ०७२-सिआर-०३१३) गतेमा सफाई दिंदै डा.राउतले लेखेका किताब, भाषण, नारा तथा कृयाकलापहरु कुनैपनि किसिमको राजद्रोह या गैरन्यायिक होईनन् भनि नजिर कायम भईसकेको छ । तथापि डा.राउत र उहाँका परिवारमाथि नेपाल सरकारले क्रुरतापूर्वक अत्याचार गरि बाँच्न नै मुश्किल बनाईदिएको छ ।

नेपाल सरकारको लगातार दमन र गैर न्यायिक हिरासतले गर्दा डा. राउतका १,४ र ७ वर्षका बच्चाहरु सहित श्रीमतिलाई समेत टुहुरा बनाईदिएको छ । डा.राउत आफैपनि दुवै किडनिमा ११ मि.मि. को ढुंगा भएकोले डाक्टरले १-२ हप्ताको अस्पतालमा भर्ना गरि उपचार गराउनुपर्ने सुझाएको छ । तर नेपाल सरकारले तत्कालै गर्नुपर्ने उपचार गराउन पनि लापरवाहि गरिराखेको छ ।

डा.राउतका एक समर्थक राममनोहर यादव जसले पहिलेदेखि नै बारम्बार स्थानीय प्रशासन र पुलिसले आफुलाई मार्नेगरि दिईरहेको धम्किको बारेमा मानव अधिकारवादि संघसंस्था र एमनेस्टि ईन्टरनेशनल आदिलाई अपिल गरिरहेको थियो, उनलाई बर्दिया जिल्लाकै प्रहरि हिरासतमै २०७५ भाद्र १५(३१ अगस्त २०१८) गते हत्या गरियो ।उनको परिवारले अहिलेसम्म लास पनि प्राप्त गरेको छैन भने प्रहरीले घटना छानबिनको लागि उजुरी समेत दर्ता गर्न मानिरहेको छैन् ।उनको हत्या पश्चात प्रहरीले सैयौं धरपकड र गिरफ्तारि गरि मुद्दा दर्ता गरेका छन् । यसै सँगै डा.राउतलाई पनि यातना दिन जेल पठाईएको छ ।
त्यसर्थ नेपाल सरकारबाट भईरहेको मानव अधिकारको हनन् र निर्दोष व्यक्तिलाई दिईरहेको यातना विरुद्ध ठोस आवाज उठाईदिनुहुन अनुरोध छ ।सरकारबाट भईरहेको यस्ता घटनाहरु विरुद्ध आवाज उठाईदिनुहुन्छ भनि हामि पूर्ण आशावादि छौं ।धन्यवाद ।
भवदीय
अब्दुल खान
प्रवक्ता, स्वतन्त्र मधेश गठबन्धन
ईमेल: freemadhesh@gmail.com
मोबाईल: ९८१२४८२५३९
ईमेल: freemadhesh@gmail.com
मोबाईल: ९८१२४८२५३९
केहि सान्दर्भिक लिंकहरु:
• http://drckraut.com/appeal
• Human Rights Watch; Nepal: Drop Sedition Charges against Madhesi Activist,
URL: https://www.hrw.org/…/nepal-drop-sedition-charges-against-m…
• AHRC: NEPAL: Dr. C.K. Raut’s properties and bank accounts frozen and passport annulled by the government,
URL: http://www.humanrights.asia/ne…/ahrc-news/AHRC-STM-024-2017/
• UNPO: UNPO Condemns Arrest of AIM Coordinator Dr CK Raut and Calls for Immediate Release, URL: https://unpo.org/article/21167
• UNPO: AIM and UNPO Call for Release of AIM Coordinator; URL:https://unpo.org/article/20506
• “NEPAL: Government must investigate custodial death of Ram ManoharYadav,” Asian Human Rights Commission (AHRC), September 4, 2018,
URL: http://www.humanrights.asia/news/ahrc-news/AHRC-STM-056-2018
• Asian Human Rights Commission, “Police intrudes Dr.Raut's privacy and security keeping him under 24 hours surveillance,” AHRC-STM-105-2015, July 3, 2015,
URL: http://www.humanrights.asia/news/ahrc-news/AHRC-STM-105-2015
• Amnesty International, “Nepal: Authorities must unconditionally release CK Raut with immediate effect,” 17th October 2014, Index number: ASA 31/007/2014, URL:https://www.amnesty.org/en/documents/asa31/007/2014/en/; Amnesty International, “Nepal: Dissenting Voices at Risk,” 5th December 2014, Index number: ASA 31/008/2014, URL:https://www.amnesty.org/en/documents/asa31/008/2014/en/
• Human Rights Watch, “Nepal: Drop Sedition Charges against Madhesi Activist: Arrest of CK Raut Violates Free Speech Rights,” 14th October 2014,
URL: http://www.hrw.org/…/nepal-drop-sedition-charges-against-ma…
• Asian Human Rights Commission, “Immediately release Doctor Chandra Kant Raut who have been confined into illegal and arbitrary confinement,” Urgent Appeal Case: AHRC-UAC-132-2014, September 13, 2014.
URL: http://www.humanrights.asia/…/urgent-appe…/AHRC-UAC-132-2014
• UK Parliament, "Nepal: Human Rights Written question - 11243," October 16, 2015, URL: http://www.parliament.uk/…/written…/Commons/2015-10-09/11243 ; "European envoys' meeting with Nepalese activist sparks furore," Yahoo News, January 27, 2015.
• URL: https://in.news.yahoo.com/european-envoys-meeting-nepalese-…; "EU rejoinder regarding press reports on a meeting with Dr. CK Raut,” Embassy of France, February 11, 2015, URL: https://np.ambafrance.org/EU-rejoinder-regarding-press;
• "India courts radical Madhesis from Nepal," The Hindu, January 29, 2016.
URL: https://www.thehindu.com/…/India-courts…/article14026385.ece
• Human Rights Watch, “Like We are Not Nepali”, http://ehrp.org/joint-letter-on-h-res-128-from-coalition-o…/, 2015.
• Asian Human Rights Commission, “Dr. C.K. Raut’s properties and bank accounts frozen and passport annulled by the government,” April 11, 2017,
URL: http://www.humanrights.asia/news/ahrc-news/AHRC-STM-024-2017

0 comments:
Post a Comment