हुन त सरकारको भनाई अनुसार राहत हरेक ठाउँमा पुगिसकेको छ,तथापि राहत त परै जाओस यहाँ त राहत भनेको के हो जनतालाई थाहा छैन। आखिर सबै पैसा कहाँ गयो त ?यो प्रश्न को जवाफ अझै आउन बाक़ी छ।
हुन त यदि बैंक तथा वितीय संस्थाहरु अहिले राहत सरकार को राहत कोशमा न दिएर आफ्नो आफ्नो ब्रांचमा भएको एरियाको कर्मचारी हरुद्वारा पीडितरुलाई डायरेक्ट बाड़ेपछि कमसेकम जनतालाई थाहा त हुन्थ्यो होला की कुन बैंक वा निकाय बास्तब मा दुख मा साथ दिएका छन। यस्तो यदि गरीदिएको भये ग्राहक र बैंक बीच राम्रो संबंध बन्थ्यो होला
कृपया यो पोस्टलाई सके सम्म शेयर गरीदिनु होला।धन्यवाद।
0 comments:
Post a Comment